च्छिन्द्र क्लब – Nepal Press
च्छिन्द्र क्लब

मच्छिन्द्र क्लबले एकेडेमी संचालन गर्ने

काठमाडौं । शहीद स्मारक ‘ए’डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले पिस प्वाइन्ट स्कूलसँगको समन्वयमा ‘मच्छिन्द्र पीस प्वाइन्ट एकेडेमी’ संचालन गर्ने भएको छ । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुई पक्षबीच ६ वर्षको लागि सम्झौता भएको हो । संचालनको पहिलो वर्ष क्लबका र स्कुलबाट ७र७ जना एकेडेमीमा सामेल हुनेछन् । दोस्रो वर्ष...