छानविन समिति गठन – Nepal Press
छानविन समिति गठन

तारागाँउ रिजेन्सीमाथि छानबिन गर्न उच्चस्तरीय छानविन समिति गठन

काठमाडौं । सरकारले तारागाँउ रिजेन्सी होटल्स लिमिटेडमा भएको शंकास्पद लगानी र बैङ्किङ कारोबारबारे अध्ययन गर्न उच्च स्तरीय छानविन समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयका सहसचिव होम लुइँटेलको संयोजकत्वमा छानविन समिति गठन गरेको हो । समितिको सदस्यमा चार्टर्ड एकाउन्टेन्ट पियुस आनन्द, अधिवक्ता वसन्त बस्नेत,...