छानामुक्त
धुर्कोट गाउँपालिका खरको छानामुक्त
२०७८ असार २९ गते १५:४४
रुपन्देही । लुम्बिनी प्रदेशको पहाडी जिल्ला गुल्मीको धुर्कोट गाउँपालिका खरको छानामुक्त पालिका घोषणा गरिएको छ । १२ वटा स्थानीय तह रहेको जिल्लाका सबै पालिकामा नेतृत्वमा आउने धेरै राजनीतिक दलले आफ्नो घोषणापत्रमा छिटै खरको छानामुक्त बनाउने घोषणा गरेपनि ४ वर्षसम्म कसैले कार्यान्वयन गर्न सकेका छैनन् । धुर्कोट जिल्लाकै पहिलो खरको...