छिन्नमस्ता मन्दिर – Nepal Press
छिन्नमस्ता मन्दिर

सप्तरीको छिन्नमस्ता मन्दिरको डिजिटल दानपेटिका

इटहरी । विभिन्न सपिङ सेन्टर, धेरै कारोबार हुने रेस्टुरेन्ट तथा क्याफेहरुमा डिजिटल पेमेन्ट हुनु सामान्य कुरा हो । सप्तरीको छिन्नमस्ता मन्दिरमा पनि डिजिटलदान पेटिका राखिएको छ । भक्तजनहरुले क्यु आर कोड स्क्याcन गरेर आफ्नो इच्छाअनुसार दान गर्न सक्छन् । मन्दिरका आसपास विभिन्न रुख तथा भित्ताहरुमा क्यु आर कोड राखिएको...