छुट – Nepal Press
छुट

४९ अस्पतालमा ६० वर्ष माथिका नागरिकलाई ५० प्रतिशत छुट दिइने (सूचीसहित)

काठमाडौं । सरकारले थप २५ वटा अस्पतालमा ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा ५० प्रतिशत छुटको व्यवस्था विस्तार गरेको छ । यो सँगै ज्येष्ठ नागरिकको निःशुल्क एवं सहुलियतपूर्ण स्वास्थ्य उपलब्ध गराउने अस्पतालहरु ४९ वटा पुगेको छ यसअघि २४ वटा अस्पतालमा यो सेवा सञ्चालन गर्दे आएको थियो । यी अस्पतालहरुमा ६० देखि...