छोटी भन्सार – Nepal Press
छोटी भन्सार

किन आयो छोटी भन्सार पुनःस्थापनाको माग ?

रुपन्देही । द्वन्द्वकालमा विस्थापित रुपन्देहीका छोटी भन्सारहरु पुनःस्थापना नगरेसम्म सीमा क्षेत्रमा अपराध नियन्त्रण तथा चोरी पैठारी नियन्त्रणमा कमी नआउने सुझाव स्थानीयले जिल्ला प्रशासनलाई दिएका छन् । उनीहरुले अविलम्ब छोटी भन्सारहरु पुनःस्थापना गरी नियमित कामकाजमा सहजता ल्याउन आग्रह गरेका हुन् । छोटी भन्सारकै अभावमा पनि सीमा क्षेत्रमा अपराध न्युनीकरण हुन...