छोरा र आमा
उदयपुरमा कोरोनाबाट दुई छोरा र आमाको मृत्यु
२०७८ जेठ २० गते १८:०५
उदयपुर । कोरोना संक्रमणका कारण रौतामाई गाउँपालिका-७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइला छोराको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो भने १७ गते सोही परिवारका ५० वर्षीय जेठा छोराको मृत्यु...