जंगबहादुर – Nepal Press
जंगबहादुर

सिन्धुपाल्चोक कांग्रेसको सभापतिमा संस्थापन पक्षका जंगबहादुर निर्वाचित

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिमा संस्थापन पक्षका जंगबहादुर लामा विजयी भएका छन् । दोस्रो चरणको निर्वाचनमा संस्थापन इतर पक्षका वंशलाल तामाङलाई पराजित गर्दै लामा सभापतिमा निर्वाचित भएका हुन् । पहिलो चरणमा तेस्रो भएका उम्मेदवार प्रेमध्वज लामाको समर्थन पाएपनि वंशलालको जितका लागि पर्याप्त हुन सकेन । अन्तिम परिणाममा लामाले...