जगत बराम – Nepal Press
जगत बराम

जनजाति महासंघका अध्यक्ष वराम कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत वराम नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । गोरखाबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका वराम ठूलो मतान्तरमा पराजित भएका हुन् । जनजाति महासंघको बहालवाला अध्यक्ष रहेका बेला उनले पार्टीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेकोमा महासंघभित्रै पनि प्रश्न उठेको थियो । वराम शेरवहादुर...