जग्गाधनी पुर्जा – Nepal Press
जग्गाधनी पुर्जा

छत्तीस वर्षपछि जग्गाधनी पुर्जा पाउँदै सुर्खेतको भेरीगङ्गाबासी

सुर्खेत । राष्ट्रिय भूमि आयोग सुर्खेत शाखाले पहिलो चरणमा सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित कोटमाझखर्कका ४१७ घर परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने भएकोे छ । विसं २०४२ देखि पुर्जाविहिन यो बस्तीलाई राष्ट्रिय भूमि आयोगको कार्यविधि २०७८ ले तोकेबमोजिमका सबै प्रक्रिया पूरा गरी पुर्जा वितरण गर्न लागेको हो । आयोगले नापी र...