जटिलता – Nepal Press
जटिलता

बालबालिकामा संक्रमणपछिको जटिलता देखिँदै

काठमाडौं । नेपालमा कोभिड-१९ को पहिलो र दोस्रो लहरमा नै बालबालिकामा ‘मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम’ (एमआइएस-सी) को संक्रमण देखिएको छ । यो बालबालबालिकामा देखिने कोभिड-१९ को संक्रमण पछिको जलिटलता हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को संक्रमणको तेस्रो र चौथो लहरमा एमआइएस-सी संक्रमण देखिने बढी जनाएको छ ।...