जनआन्दोलनका घाइते
खुसी छैनन् जनआन्दोलनका घाइतेहरू…
२०७८ वैशाख ११ गते १०:२०
धनगढीमा ठूलो संख्यामा आन्दोलनकारीहरूको उपस्थिति थियो । चैत २४ मा धनगढीमै होरीलाल राना थारुको ज्यान गएपछि आन्दोलन थप सशक्त बनेको थियो ।