जनताको माझमा राप्रपा – Nepal Press
जनताको माझमा राप्रपा

चुनाव लक्षित राप्रपाको ‘जनताको माझमा राप्रपा’ घरदैलो कार्यक्रम

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तहको चुनावलाई दृष्टिगत गर्दै यही चैत २८ गतेदेखि ‘जनताको माझमा राप्रपा’ भन्ने मूल नाराका साथ घरदैलो कार्यक्रम गर्ने भएको छ । देशैभर एकैपटक सञ्चालन गरिने उक्त कार्यक्रम सबै जिल्ला सदरमुकाममा आमसभा तथा कोणसभा गरी शुभारम्भ गरिने महामन्त्री भूवन पाठकले जानकारी दिए ।...