जनप्रतिनिधि पदमुक्त
जनमोर्चाले कारवाही गरेको दुई जनप्रतिनिधि पदमुक्त
२०७७ माघ ७ गते १८:०३
बाग्लुङ बागलुङको ढोरपाटन नगरपालिका–४ का वडाध्यक्ष पदमुक्त भएका छन्। राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडाध्यक्ष तिलक पुनलाई निर्वाचन आयोगले सार्वजनिक सूचनामार्फत पदमुक्त गरेको हो । उनीसँगै सोही वडाका सदस्य तिलबहादुर फगामीलाई पनि पदमुक्त गरिएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट निर्वाचित वडाध्यक्ष पुन र वडासदस्य फगामीलाई पदमुक्त...