जनसंगठन – Nepal Press
जनसंगठन

एमालेका २२ मध्ये ९ जनसंगठनले महाधिवेशनबाट पाए नयाँ नेतृत्व

नेकपा एमालेका २२ वटा जनवर्गीय संगठनमध्ये ९ वटाको महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । एमालेले चैतभित्र जनसंगठनहरुलाई महाधिवेशन गरिसक्न निर्देशन दिएको थियो ।