जमुना सुवेदी पोखरेल – Nepal Press
जमुना सुवेदी पोखरेल

सौर्य गार्मेन्टले फेरेको जमुनाको जिन्दगी

करिब १५ लाख लगानीमा सुरु गरेको उनको सौर्य गार्मेन्ट अहिले ७० लाख पर्ने भएको छ । यो नै उनीहरुको परिवारको सबै खर्च धान्ने मुख्य स्रोत हो । बीबीएस् उत्तीर्ण जमुनाले युट्युवमा हेरेर गार्मेन्टसम्बन्धी धेरै कुरा सिकेकी हुन् ।