जम्बो टिम
लुम्बिनीका मुख्यमन्त्रीको जम्बो टिमः १७ जनाको मन्त्रीमण्डल, १९ जनाको सचिवालय
२०७८ पुष २८ गते ११:०५
जम्बो मन्त्रीमण्डल गठन तथा विभिन्न शीर्षकमा आफ्ना आसेपासेलाई बजेट बाँडेर आलोचित बनेका मुख्यमन्त्री केसीले आफ्नो सचिवालयमा पनि जम्बो टोली नियुक्ति गरे । यसले उनलाई थप आलोचित बनायो ।