जयकृष्ण गोइत – Nepal Press
जयकृष्ण गोइत

जनतान्त्रिक तराई मुक्ति मोर्चाले लियो लहान मालपोत बम विस्फोटको जिम्मा

जनकपुरधाम । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज दिउँसो गराइएको विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति निकालेर बम विस्फोटको जिम्मा लिएका छन् । ‘तराईमा भ्रष्टाचार विरोधी अभियानअन्तर्गत सो विस्फोट गराइएको’ भन्दै सो समूहले भ्रष्टाचार र अपराध जारी नै रहे अझ ‘उच्चस्तरको...