जयपृथ्वीबहदुर सिंह – Nepal Press
जयपृथ्वीबहदुर सिंह

‘दोस्रो गौतम बुद्ध’ को उपमा पाएका यी बझाङी राजा

उनको शान्तिको सन्देशको प्रभावकारिता कति थियो भन्ने बुझ्न उनको मृत्युताका आएको दक्षिण भारतीय अंग्रेजी अखबार ‘द हिन्दु’ हेरे पुग्छ । आफ्नो सम्पादकीयमा द हिन्दूले जयपृथ्वीलाई ‘दोश्रो गौतम बुद्ध’ भनेको छ ।