जलरंग प्रदर्शनी – Nepal Press
जलरंग प्रदर्शनी

अन्तर्राष्ट्रिय जलरंग प्रदर्शनीमा दुई नेपाली कलाकारको कलाकृति छनोट

चितवन । ट्रुली वाटरकलर अन्तर्राष्ट्रिय अनलाइन जलरंग प्रर्दशनीमा नेपालका २ जना कलाकारको कलाकृति उत्कृष्टमा परेका छन् । डी बरालले २५० डलर र विश्वराज पराजुलीले ५० अमेरिकी डलर पुरस्कारसमेत जितेका छन् । नगद पुरस्कारका अलवा केही उत्कृष्ट कलाकारले कला सामाग्री पुरस्कार स्वरुप प्राप्त गरेका छन्। भर्चुअलविधिबाट हुने प्रर्दशनी यहि डिसेम्बर...