जल दिवस – Nepal Press
जल दिवस

जल दिवसमा राष्ट्रपतिको आग्रह: पानीको मुहान संरक्षणमा जुटौं

काठमाडौं । पानीको स्रोतको संरक्षण गर्दै पर्यावरण जोगाउने सन्देश बाँड्दै आज विश्व ‘जल दिवस’ मनाइँदैछ । पानीका मुहान सुक्दै गएको र यसले मानवजीवनसँगै पर्यावरणमा पर्नसक्ने जोखिन न्यूनीकरण गर्न विश्व जल दिवस मनाइँदै आएको छ । समस्त जीवन र जगत्को अस्तित्व रक्षा गर्ने प्रकृति प्रदत्त वरदानका रूपमा रहेको पानीको महत्व,...