जसपाका पदमुक्त
जसपाका पदमुक्त दुई सांसद पुनः मन्त्री पदमा नियुक्त
२०७८ वैशाख १९ गते २१:२५
लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका २ जना नेताहरू सन्ताेष पाण्डे र बिजयबहादुर यादव पुनः मन्त्री भएका छन् ।