जसपा आधिकारिकता
ठाकुर पक्षका सांसदको पद जाने, नजानेबारे आयोगको फैसला मौन (पूर्णपाठसहित)
२०७८ साउन ११ गते १८:३१
ठाकुर पक्षले नयाँ दल दर्ता गर्न आएमा छुट्टै राजनीतिक दलका रुपमा मान्यता दिने निर्वाचन आयोगले ठहर गरेको छ ।
नेपाल अपडेट