जसपा रुपन्देही – Nepal Press
जसपा रुपन्देही

जसपा रुपन्देहीः कतै एक्लै भिड्ने, कतै गठबन्धन बाहिरका दलसँग मिल्ने

रूपन्देही । सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा) जिल्ला समन्वय समिति रुपन्देहीले आवश्यकताअनुसार गठबन्धन बाहिरका दलसँग पनि सहकार्य हुनसक्ने निष्कर्ष निकालेको छ । स्थानीय तहका नेता कार्यकर्ताको चाहना र आवश्यकताअनुसार निर्वाचनमा पाँचदलीय गठबन्धन बाहिरका दलसँग पनि सहकार्य गरेर अगाडि बढ्न सकिने जसपा रुपन्देहीका अध्यक्ष रामअवतार...