जसपा र एमाले – Nepal Press
जसपा र एमाले

बाबुरामकाे गृहनगर पालुङटारमा पाँच दलीय गठबन्धन तोड्दै जसपा र एमालेबीच तालमेल

गोरखा ।सत्ता पक्षीय पाँच दलीय गठबन्धन तोड्दै जनता समाजवादी पार्टीले गोरखा पालुङटार नगरपालिकामा नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ । यहाँ नगर प्रमुख पदमा नेकपा एमालेले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ भने उपप्रमुख पदमा जनता समाजवादी पार्टीले नेकपा एमालेको उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको छ । नेकपा...