जिम्बावे ‘ए’ – Nepal Press
जिम्बावे ‘ए’

जिम्बावे ‘ए’ को ब्याटिङ चलेनः नेपाललाई ८८ रनको लक्ष्य

काठमाडौं । करण केसी र सोमपाल कामीको कसिलो बलिङमा टिक्न नसकेको जिम्बावे ‘ए’ ले नेपाललाई ८८ रनको समान्य लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी एकदिवसीय श्रृङखलाको दोस्रो खेलमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले सुरुवात देखिनै बलिङमा राम्रो प्रदर्शन गरेको थियो । जिम्बावे ३१.५ ओभरमा ८७ रन...