जिसस दैलेख – Nepal Press
जिसस दैलेख

जिसस दैलेख: प्रमुखमा कांग्रेसका शाहीको बागी उम्मेदवारी, एमालेले सघाउनेबारे छलफल

सुर्खेत । जिसस दैलेखको निर्वाचनमा प्रमुख पदका लागि गठबन्धनबाट बागी उम्मेदवारी परेको छ । सत्ताघटक तीन दलबीच चुनावी तालमेल भएको दैलेखमा नेपाली कांग्रेसका तर्फबाट जिल्ला उसभापति नमराज शाहीले बागी उम्मेदवारी दिएका हुन् । जिससमा एकलौटी जित्ने आश गरेको गठबन्धनलाई शाहीको उम्मेदवारीले गम्भीर धक्क दिएको छ । यसपटक उनले जिल्ला...