जिसस रुपन्देही – Nepal Press
जिसस रुपन्देही

जिसस रुपन्देही: १० पालिका जितेको कांग्रेसलाई पाँच दल मिल्दा पनि बहुमत पुर्‍याउन कठिन

रुपन्देही । रुपन्देहीका १६ स्थानीय तहमध्ये १० वटाको प्रमुख जितेको कांग्रेसलाई जिल्ला समन्वय समितिको नेतृत्वका लागि बहुमत पुर्याउन सकस परेको छ । यहाँ कांग्रेस एक्लैले मात्र नभएर गठबन्धनमा रहेका पाँचदलको साथ हुँदा पनि जिल्ला समन्वय समितिमा बहुमत नपुग्ने स्थिति छ । १० पालिकामा नेतृत्व जितेको नेपाली कांग्रेसबाट उपप्रमुखमा चारजनाले...