जीवन परियार – Nepal Press
जीवन परियार

जीवन परियारः ११ वर्ष केन्द्रीय सदस्यपछि कांग्रेसको सहमहामन्त्री

काठमाडौं । नेपाली कांग्रेसको १४ औ महाधिवेशनबाट समावेशीअन्र्तगत दलिततर्फको महामन्त्रीमा जीवन परियार निर्वाचित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट समावेशीअन्र्तगत दलिततर्फका उम्मेदवार मानबहादुर विश्वकर्मालाई मात्र ३७ मतले पछि पार्दै शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका परियार सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । जम्मा खसेको ४ हजार ६ सय ९४...