जीवन श्रेष्ठ
एमालेको अध्यक्ष नपाएपछि राजनीतिबाटै सन्यास लिने श्रेष्ठको घोषणा
२०७८ पुष २८ गते १२:२३
रूपन्देही । नेकपा एमालेको अध्यक्ष दाबी गरेका नवलपुरका नेता जीवन श्रेष्ठले आफूमाथि अन्याय भएको भन्दै राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदका आकांक्षी श्रेष्ठले सर्वसम्मत अध्यक्ष नपाएपछि सक्रिय राजनीति नै परित्याग गरेको घोषणा गरेको जनाएका हुन् । उनी यसअघि एमालेको जिल्ला सचिव र उपाध्यक्ष...