जी-सेभेन बैठक
बेलायतद्वारा जी-सेभेन बैठकमा ‘खोप पासपोर्ट’को प्रस्ताव, बोरिस जोन्सन भन्छन् : आउने महामारीको तयारी गरौं
२०७८ जेठ १८ गते १८:३४
लन्डन । बेलायतले आगामी जी-सेभेन बैठकमा कोभिड-१९ महामारीलाई लक्षित गर्दै खोप पासपोर्ट लागु गर्नुपर्ने प्रस्ताव पेश गर्ने भएको छ । भ्याक्सिन पासपोर्ट लागु गर्न सकिए भविष्यमा आइपर्ने महामारीको चुनौतिसँग जुध्न सकिने उनको भनाई छ । क्यानडियन टेलिभिजन सीबीसीसँग कुरा गदै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड-१९ को खोप पासपोर्टबारे बैठकमा...