जुन २१
आज अन्तर्राष्ट्रिय योग दिवस, महामारीका बेला योगको सान्दर्भिकता अझै बढेको राष्ट्रपतिको विश्वास
२०७८ असार ७ गते ७:०९
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउन तथा यो राष्ट्रिय गौरव सदैव जीवित राख्न प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन्। अन्तर्राष्ट्रिय योग दिवस (जुन२१) का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै योगको भूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि...