जुम्ली स्याउ – Nepal Press
जुम्ली स्याउ

नपाक्दै जुम्ली स्याउ बजारमा, पहिचान गुम्ने खतरा

जुम्ला । परिपक्व नहुँदै जुम्ली काँचो स्याउ बजारमा बिक्रीको लागि ल्याउन थालिएको छ। यहाँका स्याउ किसानले नपाक्दै स्याउ बजारमा लैजान थालेपछि गुणस्तर खस्कने खतरासमेत बढेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १० गते अगावै स्याउ नटिप्न आग्रह गरे पनि स्याउ व्यापारी र किसानले धमाधम बगैँचामा स्याउ टिप्न...