जुवाडे नेता – Nepal Press
जुवाडे नेता

जुवाडे नेता धरौटीमा छुटे, जुवा खेलाउने गुण्डा नाइके पैसा बोकेर फरार

दाङ । दाङको रझेनाबाट साढे चार लाखभन्दा बढी रकमसहित पक्राउ परेका २० जना जुवाडेलाई राजनीतिक दबाबमा छाडिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका-१८ रझेनामा यज्ञ खड्काको घरमा छापा मारेर चार लाख ६४ हजार ८८१ रूपैयाँसहित पक्राउ गरेको छ । जुवाडेले प्रयोग गरेका चारवटा कारहरू समेत प्रहरीले नियन्त्रणमा...