जोन डीयर ट्रयाक्टर – Nepal Press
जोन डीयर ट्रयाक्टर

एमभि दुगड् ग्रुपले जोन डीयर ट्रयाक्टर नेपालमा भित्र्याएको २० वर्ष पूरा

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना एमभि दुगड् ग्रुपले अमेरिकाको जोन डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डियाको जोन डीयर  नेपाली बजारमा भित्र्याएको २० वर्ष पूरा भएको छ । चन्द्रागिरि हिल्स काठमाडाैंमा एक कार्यक्रमबीच सहयात्राको २० औं वर्ष मनाएको छ । उक्त समारोहमा एमभि दुगड् ग्रुपको भगिनी संस्था...