जोर–बिजोर प्रणाली – Nepal Press
जोर–बिजोर प्रणाली

आजदेखि यातायातमा जोर–बिजोर प्रणाली

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू भएको छ । कोभिड–१९ को संक्रमण रोकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेका हुन् । जसअनुसार आज जोर गते जोर नम्बर प्लेटका गाडी गुड्नेछन् भने ९ माघमा बिजोर नम्बर प्लेटका छ ।...