ज्ञानेन्द्र शाही – Nepal Press
ज्ञानेन्द्र शाही

ज्ञानेन्द्र शाहीको अभियान आज राप्रपामा समाहित हुँदै

काठमाडौं । ज्ञानेन्द्र शाहीले चलाएको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान आज राप्रपामा समाहित हुँदैछ । आज साढे ११ बजे राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा राप्रपा र उक्त अभियानबीच समायोजन घोषणासभा राखिएको छ । दुई पक्षबीच यसअसघ नै समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । राप्रपाले समान विचार भएका व्यक्ति, समूह र दलसँग...