ज्योति विकास बैंक – Nepal Press
ज्योति विकास बैंक

ज्योति विकास बैंकका थप दुई शाखा लहान र कटारीमा

काठमाडौं । ज्योति विकास बैंकले लहान र कटारीमा थप दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ बिहिबार नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको हो। लहान नगरपालिका ८ सिरहास्थित लहान शाखाको समुद्घाटन लहान उद्योग वाणिज्य संघका अध्यक्ष श्री अशोक लाल अमात्य र बैंकका...