झमक घिमिरे – Nepal Press
झमक घिमिरे

सडक अपांगमैत्री नहुँदा गाउँ फर्केकी झमकलाई झन् सास्ती

झरीपानीको समयमा झमक बिरामी हुँदा सवारी घरमा आउन नसक्ने र बोकेर लान पनि धेरै असहज हुने आशमाया बताउँछिन् । उनी थप्छिन्, ‘यो बाटो पनि बनेको धेरै वर्ष भएको छैन ।