झलनाथको दस्तावेज – Nepal Press
झलनाथको दस्तावेज

झलनाथको दस्तावेज– जबज मार्गदर्शक सिद्धान्त होइन, एमालेको धङधङीबाट मुक्त बनौं (पूर्णपाठ)

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) बदलिँदो परिस्थितिमा राजनीतिक मार्गदर्शक सिद्धान्त बन्न नसक्ने बताएका छन् ।