झाँक्री रिहा
रामकुमारी झाँक्री रिहा, जनताको दबाबले छाड्न बाध्य भएको प्रतिक्रिया
२०७७ माघ २९ गते १८:२९
प्रहरीले विघटित प्रतिनिधिसभा सदस्य तथा प्रचण्ड-माधव नेतृत्वको नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई रिहा गरेको छ ।