टपिन्द्र तिमिल्सिना
गाउँपालिका अध्यक्षको उमेदवार तिमिल्सिना, जसले एमाले-माओवादी मिलाउन मध्यस्तकर्ताको भूमिका खेले
२०७९ वैशाख १५ गते ९:३६
सिन्धुपाल्चोक । एमाले र माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध न्यायिक पुनरावलोकनमा जानुअघि माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच लगातार बैठक चलिरहेका थिए । माधव नेपालले त्यतीबेला समाजवादी पार्टी खोली सकेका थिएनन् । दुई नेतालाई छलफल गराउने मध्यस्तकर्ताको भूमिकामा थिए सिन्धुपाल्चोकका एमाले नेता टपिन्द्र तिमिल्सिना । ‘लो प्रोफाइलमा’...