टरिगाउँ एरपोर्ट – Nepal Press
टरिगाउँ एरपोर्ट

टरिगाउँ विमानस्थल विस्तार गर्न ‘एक रुपैयाँ अभियान’, कोमल वलीले दिइन् पाँच सय

दाङ । दाङको टरिगाउँ एरपोर्ट विस्तारका लागि ‘एक रुपैयाँ संकलन अभियान’ सुरु गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले टरिगाउँ विमानस्थलको स्तरबृद्धिका लागि खुत्रुके अभियान स्वरुप ‘एक रुपैयाँ संकलन अभियान’ सुरु गरेको हो । सम्बन्धित निकायलाई पटकपटक अनुरोध गर्दा पनि बेवास्ता गरेकाले दबाब दिन अभियानको सुरुवात गरेको संघका अध्यक्ष...