टिंकर सडकखण्ड – Nepal Press
टिंकर सडकखण्ड

दार्चुला- टिंकर सडकखण्ड निर्माणमा भारतीय पक्षसँग छलफल गर्न विकास समितिको निर्देशन

काठमाडौं । विकास तथा प्रविधि समितिले दार्चुला टिंकर सडकखण्ड निर्माणमा भारतीय पक्षसँग छलफल गरि समस्या समाधान गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा अन्र्तरगतको विकास तथा प्रविधि समितिले भारतीय पक्षसँग छलफल गरी समस्या समाधान गर्ने वातावरण बनाउन निर्देशन दिएको हो । त्यस्तै समितिले जोखिम...