टिपर पल्टिँदा – Nepal Press
टिपर पल्टिँदा

रुकुमपूर्वमा टिपर पल्टिँदा दुईको मृत्यु, दुई घाइते

रुपन्देही । रुकुम (पूर्व) को भूमे गाउँपालिका– ४ झिङ्गेटारमा बा २ क ७०१८ नम्बरको टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुथाउत्तरगङ्गा गाउँपालिका– ४ का अन्दाजी २५ वर्षका गोविन्द बुढा र भूमे – ५ उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...