टिभिएस एनटर्क – Nepal Press
टिभिएस एनटर्क

टिभिएस एनटर्क १२५ नेपाली बजारमा

काठमाडौं । टिभिएस मोटर कम्पनीको टू व्हीलर र थ्री-व्हीलर टिभिएस एनटर्क १२५ स्कुटरले नेपाली बजारमा ५० हजार युनिटको बिक्री गरेको कम्पनीले जनाएको छ । कम्पनीले उक्त बिक्री लक्ष्य तीन महिनामा हासिल गरेको हो । टिभिएसले सन २०१८ वाट एनटर्क १२५ स्कुटरमा ब्लुटुथ जडान गरी बिक्री सुरु गरिएको थियो ।...