टि–२० विश्वकप – Nepal Press
टि–२० विश्वकप

टि-२० विश्वकप क्वालिफायरः भेषावकरको स्थानमा कुशल

काठमाडौं। नेपाली टिमका ब्याट्सम्यान शरद भेषावकरले चोटका कारण टि–२० विश्वकप क्वालिफायर गुमाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार खुट्टामा लागेको चोटले गर्दा उनलाई टिमबाहिर राखिएको हो । शरदको स्थानमा अलराउन्ड कुशल मल्ललाई टिममा समावेश गरिएको छ । मल्ल नेपालको रिजर्भ खेलाडीका रुपमा थिए । नेपालले आज फिलिपिन्ससँग...