टीभीएस रमाइलो दसैँ-तिहार योजना – Nepal Press
टीभीएस रमाइलो दसैँ-तिहार योजना

केएल टावरको ‘टीभीएस रमाइलो दसैँ-तिहार योजना’, यस्ता छन् उपहार

काठमाडौं । केएल टावरले दसैँतिहारका लागि उपहारै-उपहारसहितको ‘रमाइलो दशैं तिहार’उपहार योजना सुरू गरेको छ । सो योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरू पाउँने छन् । केएल टावरका अनुसार दैनिक उपहार योजनाअन्तर्गत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार बराबरको सपिङ भौचरका साथै अन्य आकर्षक उपहारहरू...