टी-२० सिरिज – Nepal Press
टी-२० सिरिज

जिम्बावे ‘ए’विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौं । जिम्बावे ‘ए’विरुद्ध टी–२० सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लगि नेपाली टीममा कुनै पनि परिवर्तन गरिएको छैन । जिम्बावे ‘ए’विरुद्ध पहिलो टी–२० खेल ६ विकेटले हारेको नेपालले दोस्रो खेल वर्षाका कारण रद्द हुुँदा अंक...