टेकनाथ रिजाल
आफ्नै कार्यकालमा भुटानी शरणार्थी समस्या समाधान गर्ने प्रधानमन्त्रीको आश्वासन
२०७७ चैत ५ गते १२:२०
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वी नेपालका शिविरमा रहेका भुटानी शरणार्थीलाई भुटानले फिर्ता लैजानुपर्ने बताएका छन् । उनले आफ्नै कार्यकालमै भुटानी शरणार्थी समस्या समाधान गर्ने पनि बताए । भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले समस्या समाधान गर्ने वचन समेत दिए । ‘शरणार्थीलाई स्वदेश फर्काउने र यहाँ बसुन्जेल...